गोर्खा वारियर २ को छायाँकन सिन्धुलीबाट सुरु

काठमाडौं । निर्माता निर्देशक मिलन चाम्सले आफ्नो चलचित्र गोर्खा वरियर २ को छायाँकन सिन्धुलीबाट सुरु गरेका छन् । दशैंबाट बेलायतबाट छायाँकन हुने भनिएको यो चलचित्रको छायाँकन बेलायतमा कोरोनाको कहर बढेपछि नेपालदेखि गर्नु परेको निर्देशक चाम्सले बताएका छन् । बिहिबार सिन्धुलीको भद्रकाली मान्दिरमा पुजा गरेर यसको छायाँकन थालिएको छ । त्यहाँ यो चलचित्रका तीन सातासम्म छायाँकन … Continue reading गोर्खा वारियर २ को छायाँकन सिन्धुलीबाट सुरु